एनपिएल हेर्न कीर्तिपुर पुगेका क्रिकेट स्टार अख्तर भन्छन्- पाकिस्तानी बोर्डसँग कुरा राख्छु
नेपालीको क्रिकेट मोहलाई नजिकबाट नियालेका क्रिकेट स्टार शोएब अख्तरले जारी नेपाल प्रिमियर लिग(एनपिएल)को तेस्रो संस्करणमा पाकिस्तानी खेलाडीले सहभागी हुन नपाएको विषयलाई पाकिस्तानी क्रिकेट बोर्ड (पीबीसी) समक्ष कुरा राख्ने बताएका छन् । पाकिस्तान क्रिकेट बोर्डले विदेशी क्रिकेट लिग खेल्न अनुमति माग्ने आफ्ना खेलाडीले २५ हजार अमेरिकी डलर बुझाउनुपर्ने सर्त अगाडि सारेपछि एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको थियो । जसका कारण कर्णाली याक्सका तर्फबाट एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी टी–२० कप्तान शाहिबज...
Read Complete Original Article
Published originally on फरकधार
Related News

कांग्रेसको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी, शपथ ग्रहणदेखि पदबहालीसम्म नयाँ अभ्यास
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले बिहीबारदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हालेको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आयोजित विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै जिम्मेवारी सम्हालेका हुन्। बिहीबार दिउँसो ३ बजे आयोजित समारोहमा सभापति गगनकुमार थापाले अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका थिए। […] ...

एनपिएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग आर्य फार्माल्याबको तीन वर्षे सहकार्य
स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपिएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ । यस सहकार्यको उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने कंम्पनीले लक्ष्य राखेको छ । आफ्नो ३० वर्षे यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै आर्य ...

हुवावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक
HUAWEI ले नेपालमा आफ्नो नयाँ HUAWEI WATCH GT 7 सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, अत्याधुनिक स्वास्थ्य निगरानी सुविधा तथा आउटडोर खेलकुद ट्र्याकिङ क्षमतासहितको यस सिरिजले नेपाली उपभोक्तालाई उत्कृष्ट स्मार्टवाच अनुभव प्रदान गर्नेछ। यस सिरिजअन्तर्गत NPR ४४,९९० मूल्यको HUAWEI WATCH GT 7 र NPR ६४,९९० मूल्यको HUAWEI WATCH GT 7 Pro उपलब्ध छन्। आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएका ...

काठमाण्डू ११५ रनमा अलआउट, जनकपुरलाई ११६ रनको लक्ष्य
काठमाण्डू गोर्खाज १९.३ ओभरमा ११५ रन बनाउँदै अलआउट भएको छ । जनकपुर बोल्ट्सले ११६ रनको लक्ष्य पाएको छ। ...


