काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा आज विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा टस जितेको काठमाडौंले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। काठमाडौंका कप्तान करण केसीले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। सुरुका दुई खेलमा पराजि…
एनपिएल : विराटनगरविरुद्ध काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो
Read Complete Original Article
Published originally on आर्थिक न्यूज



_CmOR5P4KkI.png)


