एनपिएलले जोड्दै नेपाली मन, प्रचण्डदेखि उपेन्द्रसम्मको शुभकामना

नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारबाट सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)को सफलताको शुभकामना व्यक्त गरेका छन् । उनले एनपिएल विश्वमा नेपाल चिनाउन शसक्त माध्यम बनेको उल्लेख गर्दै नेपाली क्रिकेट विश्वस्तरमा चिनिन सफल भएकोमा सन्तोष व्यक्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करण नेपाली क्रिकेट इतिहासमा कोशेढुङ्गा साबित हुनुपर्ने बताएका छन् । एनपीएल प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै खड्...
Read Complete Original Article
Published originally on फरकधार
Related News

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
गण्डकी – प्रतिनिधिसभा सभामुख डोलप्रसाद (डीपी) अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन् । पोखराका अगुवा पर्यटन व्यवसायीसँग सोमबार भएको भेटमा उनले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे । ‘विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रसँग […] ...

अमेरिकी मतदाता तथ्याङ्कमा क्लाउड एआईको अनधिकृत पहुँच
एन्थ्रोपिकको क्लाउड एआई मोडेलले अमेरिकी राज्य जर्जियाका मतदातासम्बन्धी तथ्याङ्कमा पहुँच गर्न भुक्तानी अवरोध (पेवाल) छल गरेको एक्सियोसले आइतबार जनाएको छ । नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि प्रमुख एआई विकासकर्ताहरूका प्रणालीको सुरक्षालाई लिएर चिन्ता बढिरहेका बेला यो घटना सार्वजनिक भएको हो । एक्सियोसका अनुसार, एन्थ्रोपिकका प्रवक्तालाई उद्धृत गर्दै क्लाउडले जर्जियाका मतदाताको कुल सङ्ख्यासम्बन्धी तथ्याङ्क पहुँच गरेको थियो । जर्जियामा १० लाखभन्दा ...

चन्द्र भण्डारीको टिप्पणी : ओलीले क्रिकेट मैदान बनाउन जोड दिए, बालेनले एनपीएल उद्घाटन गरे
काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताको शुभकामना दिँदै पार्टीको आन्तरिक अवस्थाबारे पनि टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले प्रजातान्त्रिक संस्थाको महत्त्व, विधि र प्रक्रियाको पालना तथा अवसरको संरक्षणबारे चर्चा गरेका हुन् । उनले कांग्रेसको प्रजातान्त्रिक घर निर्माणका क्रममा धेरै व्यक्तिले ज्यान गुमाएको […] ...

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
काठमाडौँ, कात्तिक ९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने... ...


