विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा ह्याट्रिकसहित ६ विकेट लिएका छन् । पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गर्दै उनले यस सिजन ह्याट्रिक लिने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् । सन्दीपले पोखराविरुद्ध १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनी एनपिएलको इतिहासमा ह्याट्रिक लिने चौथो खेलाडी बनेका छन् । यसअघि विराटनगरकै प्रतिश जिसी, काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विक...
एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट

Read Complete Original Article
Published originally on फरकधार






