Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा रनको खडेरी, ब्याटरभन्दा पिचमाथि प्रश्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा रनको खडेरी, ब्याटरभन्दा पिचमाथि प्रश्न
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ मा पछिल्लो समय कम स्कोरका खेलले चर्चा पाउन थालेका छन् । प्रतियोगिताको सुरुवातमा ठूला योगफल बने पनि पछिल्ला खेलमा ब्याटरहरू रन बनाउन संघर्ष गरिरहेका छन् । यससँगै त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान (टीयू) को पिचको अवस्थामाथि प्रश्न उठ्न थालेको छ । टी-२० क्रिकेटलाई छक्का, चौका र आक्रामक ब्याटिङका लागि मनोरञ्जनात्मक फर्म्याट मानिन्छ । तर जारी एनपीएलमा पछिल्ला खेलको अवस्था हेर्दा ब्याटरभन्दा बलर हाबी देखिएका छन् । कतिपय खेलमा सामान्य लक्ष्यसमेत पछ्याउन टोलीहरूलाई कठिन भइरहेको छ ।  प्रतियोग...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपालका थप हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए हुनेछ काइदा
PoliticsJust now

नेपालका थप हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए हुनेछ काइदा

विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या अहिलेसम्म १४ मानिँदै आएको छ । तीमध्ये आठवटा नेपालमा छन् । तर, अब यो स्थापित संख्यामा परिवर्तन ल्याउने प्रयास नेपालले अघि बढाएको छ । नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाली चुचुरालाई स्वतन्त्र शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउने पहल थालेको हो । नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत अघि बढाइएको प्रस्ताव सफल भए ...

फरकधार
पार्टीका लागि निरन्तर योगदान गर्छु : पूर्वप्रधानमन्त्री देउवा
PoliticsJust now

पार्टीका लागि निरन्तर योगदान गर्छु : पूर्वप्रधानमन्त्री देउवा

ललितपुर, कात्तिक २८ गते । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठुलो भएको बताउन... ...

गोरखापत्र
मधेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखले दिए मंसिर ४ सम्मको समय
PoliticsJust now

मधेशमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखले दिए मंसिर ४ सम्मको समय

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेको निष्कर्षसहित शनिबार पदबाट राजीनामा दिएका छन्। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले उनको राजीनामा स्वीकृत गरेसँगै शनिबार नै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका छन्। प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने […] ...

काठमाण्डुपाटी
हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ : रवि लामिछाने
PoliticsJust now

हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ : रवि लामिछाने

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि तुषारापात हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । छठ पर्वका अवसरमा रास्वपाले शनिबार जनकपुरधाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अब जनताका बिचमा आश्वासन र वाचापत्र बोकेर नभई परिणाम लिएर जाने बताए । जनताले पार्टीलाई दिएको अपार विश्वासलाई खेरजान […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play