कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यतिबेला क्रिकेटको रोमाञ्च मात्र छैन, आठवटै टोलीका मस्कट (प्रतीक पात्र) पनि दर्शकको आकर्षणको केन्द्र बनेका छन् । मैदानमा दर्शकले खेलाडीको प्रहार र प्रदर्शनप्रति मात्रै ‘वाहवाही’ गर्दैनन् बरु मैदान भित्र र बाहिर घुमिरहने मस्कट हेरेर पनि आनन्द लिने गर्दछन् । मैदानमा खेलाडीको प्रदर्शन, चौका–छक्का र समर्थकको हुटिङसँगै विभिन्न जनावर तथा पौराणिक पात्रको स्वरूपमा तयार गरिएका मस्कटले नेपाल प्रिमियर लिग (एनपिएल)को माहोललाई थप उत्साहपूर्ण बनाएका छन् ...
एनपिएलमा क्रिकेटसँगै आकर्षण बन्दै आठ टोलीका मस्कट, कसको प्रतीक के ?

Read Complete Original Article
Published originally on फरकधार






