Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा आज लुम्बिनी र सुदूरपश्चिमबीच हाइभोल्टेज भिडन्त, फाइनलको टिकट कसले काट्ला ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा आज लुम्बिनी र सुदूरपश्चिमबीच हाइभोल्टेज भिडन्त, फाइनलको टिकट कसले काट्ला ?
Photo / Coverage: फरकधार

  नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीनको रोमाञ्च अब निर्णायक मोडमा पुगेको छ । प्रतियोगितामा सानदार प्रदर्शन गर्दै शीर्ष दुई स्थानमा रहेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स मङ्सिर १ गते अर्थात् आज पहिलो क्वालिफायरमा आमनेसामने हुँदैछन् ।   कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुने यो खेल केवल अर्को प्रतिस्पर्धा होइन, फाइनल प्रवेशको पहिलो ढोका हो । जित्ने टोली उपाधि नजिक पुग्नेछ भने हार्ने टोलीको यात्रा पनि यहीँ रोकिने छैन ।लुम्बिनी र सुदूरपश्चिमको उक्त हाइ भोल्टेज खेल हेर्न दर्शकहर...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी डलर १५० रुपैयाँ नाघ्यो, युरो र पाउन्डको भाउ कति ?
PoliticsJust now

अमेरिकी डलर १५० रुपैयाँ नाघ्यो, युरो र पाउन्डको भाउ कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९८ रुपैयाँ ५७ ...

फरकधार
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
PoliticsJust now

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको हिमाली र पहाडी भूभागमा मौसम मख्यतया सफा देखि आंशिक बादल रहेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा हुस्सुरकुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र ...

फरकधार
कसको बढ्नेछ बैंक ब्यालेन्स, कसको प्रेम सम्बन्ध हुनेछ बलियो ?
PoliticsJust now

कसको बढ्नेछ बैंक ब्यालेन्स, कसको प्रेम सम्बन्ध हुनेछ बलियो ?

२०८३ मंसिर १ गते (१७ नोभेम्बर २०२६) मंगलवार | तिथि: कार्तिक शुक्लपक्ष अष्टमी| नक्षत्र: धनिष्ठा। चन्द्रराशिः मकर १२: २७ बजेपछि कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि आम्दानीका नयाँ ...

फरकधार
विदेशमा डिडिसीको नक्कली घिउ प्रकारण:पूर्ण ट्रेडिङको कारोबारमाथि सीआईबीको अनुसन्धान कहिले ?
PoliticsJust now

विदेशमा डिडिसीको नक्कली घिउ प्रकारण:पूर्ण ट्रेडिङको कारोबारमाथि सीआईबीको अनुसन्धान कहिले ?

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को नाम, लोगो र ब्रान्ड प्रयोग गरेर जापानका विभिन्न बजारमा नक्कली घिउ... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play