एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने

काठमाण्डु– नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत ल्याएको इन्टरनेट प्याकेजमा ग्राहकको आकर्षण बढेको छ । नयाँ लाइन जडानसम्बन्धी जानकारी लिन टेलिकमको १९८ नम्बरमा सम्पर्क गर्ने ग्राहकको चाप बढेपछि कम्पनीले उक्त नम्बरको क्षमता वृद्धि गरेको छ । नेपाल टेलिकमका अनुसार एनटी फाइबरको नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरी आफूलाई पायक पर्ने स्थानमा सेवा […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

ओमानविरुद्ध नेपालको २८० रन, छैटौँ स्थानमा लिग–२ टुंग्याउने अवसर
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानविरुद्ध २८० रनको योगफल खडा गरेको छ। नेपालले दिएको लक्ष्य रक्षा गर्न सके लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा रहेर प्रतियोगिता समाप्त गर्ने अवसर प्राप्त गर्नेछ। नेपालका लागि ओमानविरुद्धको यो खेल निकै महत्त्वपूर्ण रहेको छ। लिग–२ मा छैटौँ स्थान हासिल गर्न नेपालले जित निकाल्नु… ...

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने
काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत ल्याएको इन्टरनेट प्याकेजमा ग्राहकको आकर्षण बढेको छ । नयाँ लाइन जडानसम्बन्धी जानकारी लिन टेलिकमको १९८ नम्बरमा सम्पर्क गर्ने ग्राहकको चाप बढेपछि कम्पनीले उक्त नम्बरको क्षमता वृद्धि गरेको छ । नेपाल टेलिकमका अनुसार एनटी फाइबरको नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरी आफूलाई पायक पर्ने स्थानमा […] ...

सजिलो २४ महिनाको EMI प्लानमा अब सामसङ ग्यालेक्सी A17 5G उपलब्ध
काठमाडौं- ग्राहकहरूका लागि ग्यालेक्सी स्मार्टफोनहरू अझ सहज बनाउने प्रयासलाई निरन्तरता दिँदै, सामसङ मोबाइल नेपालले चाडपर्वको अवसरमा ग्यालेक्सी A17 5G का लागि २४ महिनाको किस्ताबन्दी (EMI) सुविधा ल्याएको छ। लामो समयसम्म किस्ता तिर्न पाइने भएकाले ग्राहकहरूलाई ...

विपुल क्षेत्रीको कन्सर्टमा जगदम्बा मोटर्सद्वारा बुटवलमा TVS NTORQ 150 सार्वजनिक
काठमाडौं- नेपालका लागि TVS Motor Company को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले बुटवलमा नयाँ TVS NTORQ 150 सार्वजनिक गरेको छ। चर्चित गायक विपुल क्षेत्रीको सांगीतिक कन्सर्टको अवसर पारेर आयोजना गरिएको उक्त सार्वजनिक कार्यक्रममा लाइभ संगीतको उत्साहसँगै ...


