काठमाडौं । एनएमबी बैंकले प्रतिष्ठित भिसा लिडरसिप कन्क्लेभमा दुर्ई महत्त्वपूर्ण अवार्ड प्राप्त गरेको छ । डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इन्नोभेसन, एक्सिलेन्स इन कन्जुमर डेबिट काडर््स बिजनेस-प्रिन्सिपल क्लाइन्ट अवार्डबाट सम्मान गरिएको हो । सम्मानले ग्राहकको दैनिक वित्तीय कारोबार अझ सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसाथ आफ्ना डिजिटल सेवा निरन्तर परिष्कृत गर्दै लगेको छ ।
एनएमबीलाई दुई अवार्ड

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






