काठमाडौं । नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि.ले नयाँ विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ सञ्चालन गर्ने भएको छ । कम्पनीका अनुसार कार्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने आठदिने अभियानमा एथरका नयाँ स्कुटर खरिद गर्दा ग्राहकले १ लाख रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।चाडपर्वलाई लक्षित गरी ल्याइएको यस योजनामार्फत ग्राहकले एथरका विद्युतीय स्कुटर खरिदमा विशेष सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सीमित अवधिका लागि सञ्चालन हु
एथर अपग्रेड गर्ने विशेष अवसर : नयाँ स्कुटर खरिदमा १ लाख रुपैयाँसम्म क्यासब्याक !

Read Complete Original Article
Published originally on आइसिटी समाचार






