कैलाली । युवाको सिर्जनशीलता, नवप्रवर्तन र प्रविधिमा आधारित समस्या समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘उडान ह्याकाथन’ आयोजना हुने भएको छ । युरोपेली संघ ईयूको आर्थिक सहयोगमा सञ्चालित ‘उडान परियोजना’ अन्तर्गत युवा तथा विद्यार्थीलाई लक्षित गरी ह्याकाथन आयोजना गर्न लागिएको हो ।लम्कीचुहा नगरपालिकासमेत साझेदार रहेको उक्त परियोजना युथ इनोभेसन ल्याब, हेफर प्रोजेक्ट नेपाल, नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) र वुमन इन इन्फर्मेसन टेक्नोलोजी
एक लाख रुपैयाँसम्म पुरस्कार जित्ने अवसरसहित ‘उडान ह्याकाथन’ आयोजना हुँदै
Read Complete Original Article
Published originally on आइसिटी समाचार





