ताप्लेजुङ।ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक महिनाको अवधिमा ६४ हजारभन्दा बढी तीर्थयात्री पुगेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिकमा ६४ हजार १०६ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। शनिबार मात्रै ११ हजार २७२ जना भक्तजन
एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री

Read Complete Original Article
Published originally on प्रदेश खबर





