काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकले पाँच नयाँ स्वाद बजारमा ल्याएको छ । उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै कम्पनीले फरक–फरक स्वादका पाँच नयाँ फ्लेभर सार्वजनिक गरेको हो । युवापुस्तामाझ लोकप्रिय रहेको एक्स्ट्रिम इनर्जी ड्रिंकका पारखीले अब एउटै ब्रान्डमा पाँच नयाँ स्वादको विकल्पसमेत पाउने भएका छन् । कम्पनीले ग्रिन एप्पल स्वादमा ‘ग्रिन म्यानियाक&rs…
एक्स्ट्रिम इनर्जी ड्रिंकका पाँच नयाँ फ्लेभर बजारमा, उपभोक्ताले पाए थप विकल्प

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





