फिल्म ‘एक्का तीन’ मा अभिनेता सुशील श्रेष्ठको प्रवेश भएको छ। फिल्मको निर्माणपक्ष र सुशीलबीच सम्झौता भएको हो। हाल, ‘साम्राज्य’ फिल्मको छायांकनमा रहेका सुशीलले मंसिरको पहिलो साताबाट यो फिल्मलाई समय दिनेछन्। नेपाली फिल्म क्षेत्रमा एक्सन अभिनेता छवि बनाएका सुशीलको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ। रुपेश तामाङ...
‘एक्का तीन’ मा सुशील श्रेष्ठको प्रवेश

Read Complete Original Article
Published originally on नेपालखबर






