काठमाडौं । आज पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य तोलाको २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार एक तोला सुनको मूल्य २ लाख ६० हजार ९०० रुपैयाँ थियो । यता, […]
एकैदिन ३ हजार ३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Read Complete Original Article
Published originally on लोकपथ






