सरकारले चालु सिजनका लागि एक पक्षीय रूपमा उखुको न्यूनतम खरिद मूल्य निर्धारण गर्ने तयारी अघि बढाएपछि किसानले आन्दोलनको चेतावनी दिएका छन्। उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु यादवले किसानको सहमतिबिनै सरकारले उखुको मूल्य निर्धारण गरे आन्दोलनमा जाने बताए। ‘यस सिजनको लागि उखुको मूल्य निर्धारण गर्न हामी दुई–तीनपटक कृषि मन्त्रालयमा वार्तामा...
एकपक्षीय रूपमा उखुको मूल्य निर्धारण गर्ने तयारीमा सरकार, किसानले दिए आन्दोलनको चेतावनी

Read Complete Original Article
Published originally on नेपालखबर






