काठमाडौं । एउटै घरमा एउटै वाइफाइ कनेक्सन प्रयोग गरिरहेका दुई स्मार्टफोनमा इन्टरनेटको गति फरक हुन सक्छ । एउटा फोनमा इन्टरनेट तीव्र गतिमा चलिरहेको हुन्छ भने अर्कोमा भिडियो लोड हुन समेत धेरै समय लाग्न सक्छ । यस्तो हुनुमा इन्टरनेट कनेक्सन मात्र जिम्मेवार हुँदैन । स्मार्टफोनको हार्डवेयर, वाइफाइ प्रविधि र नेटवर्क सेटिङले पनि यसमा महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् ।वाइफाइ हार्डवेयरले पार्छ प्रभावआजकल बजारमा उपलब्ध अधिकांश स्मार्टफोनमा एउटै प्रकारको वाइफाइ हार्डवेयर हुँदैन । फोनको मूल्य र क्षमताअन
एउटै वाइफाइमा जोडिँदा पनि दुई स्मार्टफोनको इन्टरनेट गति किन फरक हुन्छ ?

Read Complete Original Article
Published originally on आइसिटी समाचार





