Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

एउटा लुक्ला र अर्को गोरक्षेपबाट फेरिचे पुगेका थिए ठोक्किएका दुई हेलिकप्टर

Share:WhatsAppFacebookX (Twitter)Telegram
एउटा लुक्ला र अर्को गोरक्षेपबाट फेरिचे पुगेका थिए ठोक्किएका दुई हेलिकप्टर
Photo / Coverage: अनलाइन खबर

१७ कात्तिक, काठमाडौं । आज सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –४, फेरिचेमा दुई हेलिकप्टर एक आपसमा ठोक्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज एयर डाइनेस्टीको नाइन एन एओडी हेलिकप्टर लुक्लाबाट उडेको थियो । उता फिस्टेल एयरको नाइन एन एजेआर हेलिकप्टरभने गोरक्षेपबाट फेरिचे पुगेको थियो । दुई हेलिकप्टर नेपाली समय अनुसार ८ बजेर ११ मिनेटमा एक…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद्बाट प्रभावित २६९ बालबालिकालाई संरक्षणको आवश्यकता, १८ वर्षसम्मको पालनपोषण र शिक्षाको व्यवस्था गरिने
OthersJust now

विपद्बाट प्रभावित २६९ बालबालिकालाई संरक्षणको आवश्यकता, १८ वर्षसम्मको पालनपोषण र शिक्षाको व्यवस्था गरिने

भोटेकोशी तथा कालीगण्डकी करिडोरमा आएको विपद्बाट प्रभावित २ सय ६९ जना बालबालिकालाई विशेष संरक्षणको आवश्यकता रहेको पाइएको छ । तीमध्ये ४१ जना बालबालिकाले बाबुआमा दुवै गुमाएका वा दुवै सम्पर्कविहीन भएका छन् ।सरकारले गरेको विस्तृत अध्ययनका क्रममा यस्तो तथ्य फेला परेको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले प्रभावित बालबालिकाको संरक्षण, पालनपोषण तथा ...

पर्दाफास
डोल्पा कारागारबाट कैदी फरार प्रकरण : छानबिनका लागि डीआईजीसहितको टोली पुग्यो, फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ
OthersJust now

डोल्पा कारागारबाट कैदी फरार प्रकरण : छानबिनका लागि डीआईजीसहितको टोली पुग्यो, फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ

काठमाण्डु – डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटा र केन्द्रीय तहबाट आएको पाँच सदस्यीय टोली डोल्पा पुगेका छन् । केन्द्रीय टोलीको नेतृत्व कर्णाली प्रदेश कार्यालय नेपालगन्जका एसएसपी राजीव बस्नेतले गरेका छन्। दुवै टोलीले कारागारको सुरक्षा व्यवस्थापन, कैदीबन्दी फरार […] ...

काठमाण्डुपाटी
औषधि नियमनमा प्रदेश संरचना किन चाहिन्छ ?
OthersJust now

औषधि नियमनमा प्रदेश संरचना किन चाहिन्छ ?

नेपालमा स्वास्थ्य सेवा सुधारको चर्चा हुँदा अस्पताल, स्वास्थ्यकर्मी, स्वास्थ्य बीमा र पूर्वाधारलाई प्राथमिकता दिइन्छ । तर उपचारको प्रभावकारिता र जनस्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्ने नियमन प्रणाली हो । गुणस्तरहीन औषधिले उपचारको परिणाममा प्रत्यक्ष असर पार्न सक्छ । यसै कारण पनि औषधि नियमनलाई राष्ट्रिय स्वास्थ्य सुरक्षाको अभिन्न अंगका रूपमा लिन… ...

अनलाइन खबर
मन्त्रिपरिषद् बैठक बस्दै
OthersJust now

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री बालेन शाहले झण्डै १८ दिनपछि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी शाहले बैठक बोलाएका हुन् । बैठकमा केही अध्यादेशलगायतका विषयमा छलफल हुने तयारी रहेको स्रोतले जनाएको छ । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play