प्रधानमन्त्री बालेन शाहले झण्डै १८ दिनपछि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी शाहले बैठक बोलाएका हुन् । बैठकमा केही अध्यादेशलगायतका विषयमा छलफल हुने तयारी रहेको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै

Read Complete Original Article
Published originally on पर्दाफास






