Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

एआई बजारमा वित्तीय जोखिमको चिन्ता, एनभिडियामाथि अमेरिकाले निगरानी बढाउन सक्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई बजारमा वित्तीय जोखिमको चिन्ता, एनभिडियामाथि अमेरिकाले निगरानी बढाउन सक्ने
Photo / Coverage: फरकधार

कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा कम्पनीहरूलाई वित्तीय सहयोग उपलब्ध गराउने एनभिडियाको अभ्यासमाथि अमेरिकी नियामक निकायले निगरानी बढाउने सम्भावना देखिएको छ । एआई उद्योगमा अत्यधिक ऋणको जोखिम बढ्न नदिन अमेरिकाले नयाँ नियम ल्याउने वा छुट्टै नियमन तथा निगरानी संयन्त्र स्थापना गर्ने तयारी गर्न सक्ने ताइवानको समाचार संस्था फोकस ताइवानले जनाएको छ । ताइवानको सेमिकन्डक्टर उद्योगका अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ नेतृत्वमा फर्किएपछि एआई क्षेत्रमा भइरहेको चक्रीय वि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दिल्लीको उपलब्धि र बालेनलाई निमको लड्डु
Latest NewsJust now

दिल्लीको उपलब्धि र बालेनलाई निमको लड्डु

अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै पनि राष्ट्रको वास्तविक शक्ति उसको भूगोल, जनसङ्ख्या वा अर्थतन्त्रले मात्र निर्धारण गर्दैन । उसले आफ्नो राष्ट्रिय हितका पक्षमा कति दृढतापूर्वक वार्ता गर्न सक्छ, आफ्नो कमजोरीलाई कति कुशलतापूर्वक... ...

रातोपाटी
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सुरु
Latest NewsJust now

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सुरु

काठमाडौँ, मङ्सिर ९ गते । नेपाली सेना र भारतीय सेनाबिचको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ को २०औँ संस्करण मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएक... ...

गोरखापत्र
बङ्गलादेशी गार्मेन्ट कामदारको न्यूनतम ज्याला ३६ प्रतिशत वृद्धि
Latest NewsJust now

बङ्गलादेशी गार्मेन्ट कामदारको न्यूनतम ज्याला ३६ प्रतिशत वृद्धि

ढाका । बङ्गलादेशमा गार्मेन्ट उद्योगका कामदारले लामो वार्तापछि न्यूनतम मासिक ज्याला ३६ प्रतिशत वृद्धि गर्न सहमति जुटाएका छन् । बुधबार भएको सम्झौताअनुसार कामदारको न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट... ...

रातोपाटी
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान
Latest NewsJust now

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको उल्लेख गरे । उनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement