काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल–भारतबीच ऊर्जा व्यापार विस्तार, जलविद्युत् आयोजनाको निर्माण, विपद् प्रतिकार्य तथा पूर्वसूचना प्रणालीलगायतका विषयमा छलफल भएको हो । भेटका क्रममा मन्त्री श्रेष्ठले नेपालले हालै सामना गरेका श्रृंखलाबद्ध विपद्का […]
ऊर्जा क्षेत्रमा सहकार्य गर्न भारत तयार छ : विदेश सचिव मिश्री

Read Complete Original Article
Published originally on लोकपथ






