Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजना अनुगमन

Share:WhatsAppFacebookX (Twitter)Telegram
ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजना अनुगमन
Photo / Coverage: नेपालखबर

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत अनुगमन गरेका छन्। उनले आयोजनाको भौतिक प्रगतिलगायत समग्र विषयमा जानकारी लिएका थिए। मन्त्री श्रेष्ठसमक्ष आयोजना व्यवस्थापनका तर्फबाट हाससम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५–८६ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी गराइएको ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सुन्तलाखेतीले फेरियो सुर्केमेलाको मुहार, खेतबारीबाटै लाखौँ आम्दानी
Latest NewsJust now

सुन्तलाखेतीले फेरियो सुर्केमेलाको मुहार, खेतबारीबाटै लाखौँ आम्दानी

कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन् । परम्परागत खाद्यबालीको खेती छाडेर सुन्तलाखेतीमा ...

कृषि ज्ञान
तीन वर्षपछि रोहित शर्मा फेरि मुम्बई इन्डियन्सको कप्तान
Latest NewsJust now

तीन वर्षपछि रोहित शर्मा फेरि मुम्बई इन्डियन्सको कप्तान

मुम्बई । भारतीय क्रिकेटर रोहित शर्मा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२७ का लागि पुनः मुम्बई इन्डियन्सको कप्तान बनेका छन् । तीन वर्षअघि हार्दिक पाण्ड्यालाई कप्तानीको जिम्मेवारी दिँदै पदबाट हटाइएका रोहितलाई फ्रेन्चाइजले फेरि नेतृत्वमा फर्काएको हो । खेलाडी रिटेन्सनको अन्तिम समय सीमाअघि मुम्बईले हार्दिकलाई पन्जाब किंग्ससँग अर्शदीप सिंहसँग साटफेर गर्ने निर्णय गरेपछि रोहितलाई कप्तान नियुक्त गरिएको हो । रोहितले सन् २०२३ पछि ...

केन्द्रबिन्दु
यामाहा फ्यासिनो हाइब्रिडका तीन भेरियन्ट सार्वजनिक, यस्तो छ मूल्यसूची
Latest NewsJust now

यामाहा फ्यासिनो हाइब्रिडका तीन भेरियन्ट सार्वजनिक, यस्तो छ मूल्यसूची

काठमाडौं । यामाहा नेपालले नयाँ स्कुटर फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ । एमएडब्लू राइड्स प्रालिअन्तर्गतको यामाहाले शुक्रबार काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा विशेष कार्यक्रम आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो । स्कुटर सार्वजनिक कार्यक्रमलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको थियो । आर्ट ग्यालरीलाई प्रदर्शनीस्थलका रूपमा सजाएर फरक–फरक व्यक्तित्व झल्काउने गरी तयार पारिएका फ्यासिनो हाइब्रिडका […] ...

लोकपथ
सेवाग्राहीसँग रकम असुल्ने दुईजना ट्राफिक प्रहरी निलम्बनमा
Latest NewsJust now

सेवाग्राहीसँग रकम असुल्ने दुईजना ट्राफिक प्रहरी निलम्बनमा

रुपन्देही समाचारदातारुपन्देही, मङ्सिर १२ गते । बुटवलस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय दुईजना ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ ।सेवाग्राहीसँग आचरण... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement