‘ऊनको स्वीटर’ को सिक्वेल बन्दै, सिक्किमबाट छायांकन सुरु

१० कार्तिक, काठमाडौं । गत वर्ष रिलिज भएको नेपाली फिल्म 'ऊनको स्वीटर' को सिक्वेल 'कलेजी – ऊनको स्वीटर' को छायांकन सुरु भएको छ । सिक्किमको युमथाङ उपत्यकाबाट फिल्मको छायांकन शुभारम्भ गरिएको निर्देशक नवीन चौहान जानकारी दिए । चौहानका अनुसार सोमबार छायांकनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएको थियो । छायांकनको शुभारम्भ…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

ओलीको टिप्पणी– पार्वतीको श्रापपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ
‘पार्वतीले श्राप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ । हामी आफैंले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ ।’ ...

एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। यससँगै चितवनले ८ रनको जित निकालेको हो। ...

कमल चम्किँदा विराटनगरमाथि चितवनको रोमाञ्चक जित
जितका लागि विराटनगरलाई जितका लागि १८ बलमा २१ रन आवश्यक थियो । तर, १८औं ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएसँगै विराटनगर धरापमा पर्यो । ...

कहिँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)
लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा फरक हुन्छ । ...


