Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Business/उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ कात्तिक ११ गते बिहान ६ बजेसम्मको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरिएको हो। कार्यालयका अनुसार तीव्र गतिमा सवारी चलाउने १०३, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६८ र सिसिटिभी न…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइराखेको छ कारोबार ?
अर्थतन्त्रJust now

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिल्लो दिनको तुलनामा प्रतितोला ९ सय रुपैयाँ बढी हो । हिजो सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज […] ...

लोकपथ
जलाशययुक्त आयोजनामा लगानी तथा प्रविधिमा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुुदाय समक्ष इप्पान अध्यक्ष डाँगीको आह्वान
अर्थतन्त्रJust now

जलाशययुक्त आयोजनामा लगानी तथा प्रविधिमा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुुदाय समक्ष इप्पान अध्यक्ष डाँगीको आह्वान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि क्यानडासहित ...

अर्थडबली
जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी र प्रविधि भित्र्याउन इप्पानको अन्तर्राष्ट्रिय समुदायलाई आह्वान
अर्थतन्त्रJust now

जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी र प्रविधि भित्र्याउन इप्पानको अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

काठमाडौं । नेपालमा ठूला जलाशययुक्त जलविद्युत् आयोजना विकास गर्न लगानी, आधुनिक प्रविधि र प्राविधिक सहकार्य आवश्यक रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई सहकार्यका लागि आह्वान गरेको छ । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले क्यानडामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको जलविद्युत् क्षेत्रमा लगानी विस्तार, प्रविधि हस्तान्तर… ...

आर्थिक न्यूज
सुन तोलाको २ लाख ८३ हजार २०० पुग्यो, चाँदी कति ?
अर्थतन्त्रJust now

सुन तोलाको २ लाख ८३ हजार २०० पुग्यो, चाँदी कति ?

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ९०० ले बढेको छ भने चाँदीको मूल्य रु १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play