नवलपरासीको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा ठमेल बियर गार्डेनको सफ्ट लन्च गरिएको छ। यससँगै चितवन र नवलपरासीमा खानपान, मनोरञ्जन र भेटघाटका लागि नयाँ गन्तव्य थपिएको छ। उद्घाटन समारोहमा नवलपुरको गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी र आन्तरिक राजस्व विभागका प्रमुख युगल किशोर गौतमलगायत विशिष्ट अतिथि तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। नय...
उन्नति कल्चरल भिलेजमा ठमेल बियर गार्डेन सञ्चालनमा

Read Complete Original Article
Published originally on नेपालखबर





