उद्योगी, समाजसेवी एवं गोयल ग्रुपका अध्यक्ष कैलाशचन्द्र गोयललाई मातृशोक

काठमाडौं । झापाको बुधबारे मूल घर भएकी विमला देवी गोयलको ८१ वर्षको उमेरमा शुक्रबार, २३ अक्टोबर २०२६ मा निधन भएको छ। उनी गोयल ग्रुपका अध्यक्ष, वरिष्ठ उद्योगी एवं समाजसेवी कैलाशचन्द्र गोयलकी आमा तथा स्वर्गीय ओमप्रकाश गोयलकी धर्मपत्नी हुन । स्वर्गीय ओमप्रकाश गोयल उद्योग तथा व्यवसायसँगै सामाजिक र परोपकारी कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वका रूपमा परिचित छन। …
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

चार वर्षपछि उही प्रश्न : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन नहुनुको कारण चाहियो ?
भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने आशामा निजी क्षेत्रले करोडौँ होइन, अर्बौँ रुपैयाँ लगानी गर्‍यो । सरकारले विमानस्थलको शिलान्यास गर्‍यो, निर्माण सम्पन्न गरेर उद्घाटन पनि गर्‍यो । तर चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित हुन सकेको छैन । विमानस्थल सञ्चालनमा आउला र त्यसबाट पर्यटन, होटल, यातायात तथा अन्य व्यवसाय फस्टाउलान्… ...
पोखरा–दुबई उडान स् एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले आज एक महिना पूरा गरेको छ । फ्लाइ दुबईले गत असोज ७ गतेदेखि उक्त रुटमा नियमित उडान सुरु गरेको थियो । एक महिनामा ३० वटा उडान सञ्चालन भएकामा दुबई–पोखरा चार हजार ५२१ र पोखरा–दुबई एक हजार ८४१ गरी छ हजार ३६२ जना यात्रुले सेवा लिएको पोखरा अन्तर्राष्ट्रिय विमा… ...

एनपिएल : दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध
काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि कर्णाली याक्समा आबद्ध भएका छन् । कर्णालीले आज उनलाई टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो । मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनि… ...


