Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/उद्घाटन खेलमै लुम्बिनीको शानदार जित, सुदूरपश्चिमलाई ७ विकेटले हरायो

उद्घाटन खेलमै लुम्बिनीको शानदार जित, सुदूरपश्चिमलाई ७ विकेटले हरायो

Share:WhatsAppFacebookX (Twitter)Telegram
उद्घाटन खेलमै लुम्बिनीको शानदार जित, सुदूरपश्चिमलाई ७ विकेटले हरायो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको लक्ष्य पछ्याएको लुम्बिनीले सहज रूपमा लक्ष्य पूरा गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो। यससँगै साविक विजेता लुम्बिनीले तेस्रो संस्करणको एनपीएलमा आफ्नो उपाधि रक्षा अभियान जितबाट सुरु गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

तिहारसम्म मुस्ताङको ८० प्रतिशत स्याउ निकासी हुने अनुमान
ताजा खबरJust now

तिहारसम्म मुस्ताङको ८० प्रतिशत स्याउ निकासी हुने अनुमान

हरिकृष्ण शर्माकाठमाडौँ, कात्तिक ९ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फामा स्याउ टिप्दै गरेको बगैँचामा पर्यटक घुम्दै खरिद गर्न आइपुग्छन् । दसैँ अगाडि करिब ५० प्रतिशत स्याउ नि... ...

गोरखापत्र
भौतिक र मानवीय सुरक्षाका लागि जलविद्युत् आयोजनाको डिजाइन पुनरावलोकनमा जुट्दै प्रवर्द्धक
ताजा खबरJust now

भौतिक र मानवीय सुरक्षाका लागि जलविद्युत् आयोजनाको डिजाइन पुनरावलोकनमा जुट्दै प्रवर्द्धक

जलविद्युत् आयोजनाको डिजाइनदेखि अन्य नदी करिडोरमा आउने विपत्तिबारे अध्ययन गर्न जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत वैज्ञानिक र प्राविधिक समिति गठन गरिएको छ । ...

कान्तिपुर
सुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला
ताजा खबरJust now

सुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला

खोटाङ । काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play