काठमाडाैँ। उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा EV गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार गते दिउँसो बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१...
उदयपुरमा गाडी दुर्घटना हुँदा १० जना घाइते

Read Complete Original Article
Published originally on रातोपाटी






