धार्चे गाउँपालिका–१ ठाडो भर्याङमा सुक्खा पहिरो खसेको छ । केही बेरअघि गुन्द्रुङ पाखाबाट ढुंगासहितको ढिस्को खसेको जगतका स्थानीय गणेश कार्कीले बताए ।
उत्तरी गोरखाको ठाडो भर्याङमा सुक्खा पहिरो खस्यो

Read Complete Original Article
Published originally on कान्तिपुर






