जनकपुरधाम। छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई–मधेसका बजारमा केराको किनबेच उल्लेख्य रूपमा बढेको छ। सूर्य उपासनाको यस पर्वमा केरालाई मुख्य प्रसादका रूपमा चढाउने परम्परा रहेकाले यतिबेला बजारमा यसको माग उच्च भएको हो। पर्वको तयारी...
केराको आयात शून्य हुँदा स्वदेशी उत्पादनलाई बजार, तर उपभोक्ता भन्छन्– भाउ निकै महँगियो

Read Complete Original Article
Published originally on रातोपाटी






