Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
उड्नुअघि नै ठोक्किए अमेरिकन एयरलाइन्सका दुई विमान
Photo / Coverage: फरकधार

अमेरिकाको वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङ्टन नेसनल विमानस्थलमा उडानका लागि तयारी अवस्थामा रहेका अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा एकआपसमा ठोक्किएका छन् । शुक्रबार साँझ भएको उक्त घटनामा कुनै यात्रु वा चालक दलका सदस्य घाइते नभएको अधिकारीहरूले बताएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार नोभेम्बर २७ मा स्थानीय समयअनुसार साँझ ५ बजेपछि अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ ले फ्लाइट २१५२ को पखेटामा ठक्कर दिएको थियो । दुवै विमान उडानका लागि विमानस्थलको ट्याक्सीवेमा अघि बढिरहेका बेला घटना भएको हो । घटनापछि ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कर्णाली प्रदेशस्तरीय प्रशिक्षणमा सभापति लामिछानेको सम्बोधन [तस्बिरहरू]
PoliticsJust now

कर्णाली प्रदेशस्तरीय प्रशिक्षणमा सभापति लामिछानेको सम्बोधन [तस्बिरहरू]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा सहभागी नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै । कार्यक्रममा उनले पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टीको संगठन, आगामी कार्यदिशा र राजनीतिक गतिविधिबारे आफ्नो धारणा राखेका छन् ।   ...

फरकधार
फूल र टीकाले स्वागत गर्दै सुर्खेतमा रास्वपाको प्रशिक्षण सुरु [तस्बिरहरू]
PoliticsJust now

फूल र टीकाले स्वागत गर्दै सुर्खेतमा रास्वपाको प्रशिक्षण सुरु [तस्बिरहरू]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  को प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम फूल र तिलक (टीका) लगाएर सुरु भएको छ । पार्टीको केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा देशका ६ वटा प्रदेशमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यक्रम आजदेखि सुर्खेतमा सुरु भएको हो । आज र भोली दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी पार्टी सदस्य तथा प्रतिनिधिलाई फूल र तिलक लगाएर स्वागत गरिएको छ ।   ...

फरकधार
जनसम्बन्ध सुदृढ बनाउनु मुख्य प्राथमिकता: महासचिव पोखरेल
PoliticsJust now

जनसम्बन्ध सुदृढ बनाउनु मुख्य प्राथमिकता: महासचिव पोखरेल

अमरराज नहर्कीतनहुँ, मङ्सिर १२ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी र जनताबीच बढेको दूरी घटाउँदै जनसम्बन्ध सुदृढ बनाउनु अहिले पार्टीको मुख्य प्राथम... ...

गोरखापत्र
अर्बौंको घोटाला छानबिनमा डिपी अर्यालका तीन कारोबार किन लुकाइँदै छ ?
PoliticsJust now

अर्बौंको घोटाला छानबिनमा डिपी अर्यालका तीन कारोबार किन लुकाइँदै छ ?

वैदेशिक रोजगार, म्यानपावर, ट्राभल एजेन्सी र रेमिट्यान्स व्यवसायको पृष्ठभूमिबाट राजनीतिमा आएका डोलप्रसाद अर्थात् डिपी अर्याल जहिल्यै विवादको घेरामा रहने पात्रमध्य एक बनेका छन् । विगतमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका र सहकारी बचतकर्ताको करोडौँ रकम हिनामिना भएको प्रकरणमा समेत मुछिएका अर्याल अहिले संघीय संसद्को सर्वोच्च पद प्रतिनिधिसभाको सभामुखको कुर्सीमा विराजमान छन् । तर, सत्ता र शक्तिको यो उचाइसँगै ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement