ईश्वर जिसी भन्छन्- अनुभवबाट सिक्दै उपाधि जित्ने लक्ष्यमा लुम्बिनी लायन्स

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले अघिल्लो सिजनका अनुभवबाट सिक्दै अझ सन्तुलित र प्रतिस्पर्धी टोलीका रूपमा प्रस्तुत हुने लक्ष्य लिएको छ । लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले नेपाली खेलाडीको क्षमता, विदेशी खेलाडीको अनुभव र समर्थकको विश्वासलाई आधार बनाएर यस वर्ष उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा रहेको बताएका छन् । अध्यक्ष जिसीले अघिल्लो सिजनको फाइनलसम्मको यात्रालाई महत्वपूर्ण अनुभवका रूपमा लिँदै यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताए । उनका अनुसार टोलीले अघिल्लो सिजनका केही प्रमुख ख...
Read Complete Original Article
Published originally on फरकधार
Related News

प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन
काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्नुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुगेर प्रधानमन्त्री शाहले आज प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । प्रधानमन्त्री शाहसमेत खेल अवलोकनका लागि ...

एनपिएल : पावर प्लेमा सुदूरपश्चिमले गुमायो ४ विकेट
नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पावर प्लेमा ४ विकेट गुमाउँदै ३८ रन मात्र जोडेको छ । सुदूरपश्चिमले पहिले विकेटका रुपमा विनोद भण्डारी, दोस्रोमा आरिफ शेख, तेस्रोमा ब्रान्डन म्याकमुलेन तथा सैफ अली जैबलाई चौथौं विकेटका रुपमा गुमाएको हो । उनीहरू सबै पावर प्लेमै आउट भएका हुन् । ...

गुल्मीकाे अर्वेनी दभौखानीमा स्कारपियो दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु
सज्जन ढकाल/ गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ ,अर्बेनी दभौखानीमा पिक अप स्कारपियो गाडी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। प्रदेशको BAA 0220 नम्बरको महेन्द्र कम्पनीको स्कारपियो दभौखानीबाट स्याङ्जाको वालिङतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। उक्त गाडी सडकबाट करिब लगभग २५० मिटर तल खसेको छ। दुर्घटनामा चार जनाको घटना स्थलमै मृत्यु भएको छ। दुर्घटना हुनुको कारण, मृतकहरूको ...

एनपिएलले जोड्दै नेपाली मन, प्रचण्डदेखि उपेन्द्रसम्मको शुभकामना
नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारबाट सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)को सफलताको शुभकामना व्यक्त गरेका छन् । उनले एनपिएल विश्वमा नेपाल चिनाउन शसक्त माध्यम बनेको उल्लेख गर्दै नेपाली क्रिकेट विश्वस्तरमा चिनिन सफल भएकोमा सन्तोष व्यक्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करण नेपाली क्रिकेट इतिहासमा कोशेढुङ्गा साबित हुनुपर्ने बताएका छन् ...


