इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले सत्याग्रह सुरु गरेका छन्। इलाम, ताप्लेजुङ र पाँचथरका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन इलाममा सरकारी मेडिकल कलेज सञ्चालन गर्नुपर्ने मागसहित उनले बिहीबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गरेका हुन्। डा. केसीले इलामस्थित नारायणस्थानमा सत्याग्रह सुरु गरेका हुन्। पूर्वी पहाडी...
इलाममा मेडिकल कलेज सञ्चालनको माग गर्दै डा. गोविन्द केसीद्वारा सत्याग्रह सुरु

Read Complete Original Article
Published originally on हेल्थवाणी





