Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु

इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु

इलाम । इलाममा आज बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनामा परेको हो । दुर्घटनमा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

फड्के बनाएर खुलाइयो चुम उपत्यकाको बाटो, खाद्यान्न ढुवानी सहज
ताजा खबरJust now

फड्के बनाएर खुलाइयो चुम उपत्यकाको बाटो, खाद्यान्न ढुवानी सहज

गुणबहादुर रोका सुलीकोट ( गोरखा ), कात्तिक ९ गते । बूढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले क्यान्टिलिभर पुल बगाएपछि १५ दिनदेखि अवरुद्ध गोरखाको चुम उपत्यका जाने बाटो अस्थायी रुपमा ख... ...

गोरखापत्र
कर्णाली याक्समा आबद्ध फरहानलाई पाकिस्तान क्रिकेट बोर्डले फिर्ता बोलायो
ताजा खबरJust now

कर्णाली याक्समा आबद्ध फरहानलाई पाकिस्तान क्रिकेट बोर्डले फिर्ता बोलायो

फरहानले एनपीएलका सुरुवाती दुई खेल गुमाउनेछन् । पाकिस्तान बोर्डले आफ्ना खेलाडीका लागि एनपीएल फ्रेन्चाइज टिमसँग २५ हजार डलर माग गरेको छ । ...

कान्तिपुर
एकीकृत ग्रामीण विकास प्राधिकरण किन र कसरी ?
ताजा खबरJust now

एकीकृत ग्रामीण विकास प्राधिकरण किन र कसरी ?

प्रकृतिको अनुपम वरदान, उर्वर भूगोल, मौलिक संस्कृति र अगाध सम्भावनाहरूले भरिएको कोशी प्रदेशका हिमाली तथा पहाडी बस्तीहरू आज गम्भीर सङ्कटको दोसाँधमा उभिएका छन् । गाउँहरू क्रमशः जनशून्य बन्दैछन्, बस्तीहरू पातलिँदैछन्... ...

रातोपाटी
‘बाटुलो जून’ को गीत ‘अल्लारे ठिटो आयो’मा अनमोल र प्रिन्सीको प्रेमिल केमेस्ट्री
ताजा खबरJust now

‘बाटुलो जून’ को गीत ‘अल्लारे ठिटो आयो’मा अनमोल र प्रिन्सीको प्रेमिल केमेस्ट्री

कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बाटुलो जून’ को दोस्रो गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘अल्लारे ठिटो आयो’ बोलको गीत ल्याइएको हो।  सार्वजनिक गीतमा रुबै र प्रविण बेडुवालको स्वर सुन्न सकिन्छ। गीतको संगीत निर्माण, मिक्सिङ र मास्टरिङ रूप महानताले गरेका छन्। गीतमा पञ्चेबाजा,सारङ्गी, गीतार र बाँसुरीको कर्णप्रिय धुन समेटिएको छ। ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play