वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा प्रभावकारी ढङ्गले समाप्त भएको दाबी गरेका छन्। तर इरानको आणविक कार्यक्रमबारे दीर्घकालीन सम्झौता नभए सैन्य कारबाही पुनः सुरु गर्न सकिने चेतावनी पनि उनले दिएका छन्। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग सोमबार ह्वाइट हाउसमा भेट गरेपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले तत्का…
इरानसँगको युद्ध सैन्य रूपमा सकिएको ट्रम्पको दाबी, नाकाबन्दी र आक्रमण भने कायमै
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






