इरानको रिभोलुसनरी गार्ड्सले बहराइनमा रहेको अमेरिकी सेनाको 'प्याट्रियट' हवाई प्रतिरक्षा प्रणालीका दुईवटा राडारलाई निसाना बनाइएको दाबी गरेको छ। बीबीसी फारसीका अनुसार ती राडार अल-रिफा र अवलीका दुई सैन्य अड्डामा छन्। रिभोलुसनरी गार्ड्सका अनुसार आक्रमण मिसाइल र ड्रोन प्रयोग गरेर गरिएको थियो। रिभोलुसनरी गार्ड्सको जनसम्पर्क विभागले जारी गरेको...
इरानको दाबी : बहराइनमा अमेरिकी सेनाका दुई राडारलाई निसाना बनायौँ

Read Complete Original Article
Published originally on नेपालखबर






