काठमाडौं। अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित गोप्य सूचना संकलन गर्न ठूलो पुरस्कारको घोषणा गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानको आणविक कार्यक्रम, त्यससँग सम्बन्धित केन्द्र, उपकरण तथा वैज्ञानिक र अन्य कर्मचारीबारे उपयोगी जानकारी उपलब्ध गराउने व्यक्तिलाई २ करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको हो। अमेरिकी सेन्टकमले सामाजिक सञ्जालमार्फत सार्व…
इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलरसम्म पुरस्कार दिने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





_XnnpVZceuO.jpg)
