इन्ड्राइभको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ सुरु, एक जनाले रोयल इन्फिल्ड क्लासिक ३५० जित्ने

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इन्ड्राइभले काठमाडौंमा सक्रिय ड्राइभर पार्टनरहरूको मेहनत, समर्पण र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै ‘इन्ड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ अभियान सुरु गरेको छ। सन् २०२६ नोभेम्बर २ देखि २९ सम्म चार हप्तासम्म सञ्चालन हुने यस अभियानमा सहभागी ड्राइभर पार्टनरहरूले आफ्नो सक्रियता र कार्यसम्पादनका आधारमा विभिन्न आकर्षक पुर…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

अमेरिका, जापान र बेलायतमा किन भनिँदै छ घरमा आपत्कालीन खाद्यान्न राख्न? के विश्व कुनै ठूलो संकटतर्फ जाँदै छ ?
काठमाडौं । अमेरिका, जापान, बेलायतलगायत विभिन्न देशले सर्वसाधारणलाई घरमै खाद्यान्न, पिउने पानी, औषधि र आपत्कालीन सामग्रीको जोहो गर्न आग्रह गरेपछि विश्वव्यापी रूपमा नयाँ बहस सुरु भएको छ। सामाजिक सञ्जालमा यस्ता तयारीलाई सम्भावित विश्वयुद्ध, साइबर आक्रमण वा ठूलो अन्तर्राष्ट्रिय संकटसँग जोडेर व्याख्या गर्न थालिएको छ। कतिपय चर्चामा ‘१,००० दिनको काउन्टडाउन’ को प्रसङ्गस… ...

सोमपालको अर्धशतकमा कर्णालीको रोमाञ्चक जित, विराटनगर स्तब्ध
काठमाडौँ / कप्तान सोमपाल कामीको अर्धशतकीय पारी र बलिङमा चार विकेटको उत्कृष्ट प्रदर्शनसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सलाई ४ विकेटले पराजित ...

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह
काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई ध्यान दिएर यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक सूचना जारी गरी आज रातिदेखि कात्तिक १४ गतेसम्म देशका विभिन्न प्रदेशमा खराब मौसमको सम्भावना रहेकाले यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन यातायात व्यवसायीलाई आग्रह गरेका हुन् … ...

बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार, धनुषाका २८ वर्षीय युवक पक्राउ
काठमाडौं । बाइनान्समार्फत २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका २८ वर्षीय सुनिल कुमार यादवलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन सट्टेबाजी भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा यादवलाई पक्राउ गरेको जनाएको छ। … ...


