काठमाडौं- जेनजी अगुवा रवि किरण हमालले इनम सापकोटा प्रकरणसँग जोडिएका विषयको निष्पक्ष र व्यापक अनुसन्धानका लागि शक्तिशाली स्वतन्त्र नागरिक आयोग (लोकपाल) गठन गर्न माग गरेका छन्। आइतबार जेनजी मुभमेन्ट नेपालको तर्फबाट एक प्रेस वक्तव्य
इनम सापकोटा प्रकरण : कार्यपालिकादेखि न्यायालयसम्म छानबिनको माग

Read Complete Original Article
Published originally on आजको अर्थ






