इनम सापकोटा पक्राउ प्रकरण : समाचारको सत्यता र स्रोतको आधिकारिकता जाँच गर्न सञ्चारमाध्यमलाई प्रहरीको आग्रह

काठमाडौं । बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ । प्रहरीले सापकोटासम्बन्धी विवरण सार्वजनिक गर्नुअघि समाचारको सत्यता र स्रोतको आधिकारिकता जाँच गर्न सञ्चारमाध्यमलाई आग्रहसमेत गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सापकोटामाथि कानुनबमोजिम अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धानका क्रममा संकलन गरिएका प्रमाण तथा गोप्य सूचना कुनै पनि […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

एडीबीएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने
कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न पाउने भएका छन्। यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाहर... ...

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा
काठमाडौं । दुई अर्ब रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुनिलकुमार... ...

फूलको कारोबार १६ प्रतिशतले बढ्यो, आयात रोकेर निर्यात बढाउन चुनौती
नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/८१ मा १६.६१ प्रतिशतले वृद्धि भई करिब ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । फ्लोरिकल्चर एसोसिएसन ...

अमेरिकाले १५ करोड डलरभन्दा बढी मूल्यका हेलिकोप्टर, ड्रोन र डुंगा उपलब्ध गराउने
अमेरिकाको पछिल्लो उपकरण सहयोग प्याकेज भदौ १० मा आएको बाढीपछि उसले उपलब्ध गराएको आपत्कालीन सहायताका अतिरिक्त हो । ...


