राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार अबु नहल सडकमा हिँडिरहेका बेला उनीमाथि ड्रोनबाट आक्रमण गरिएको थियो ।
इजरायली आक्रमणमा हमासका वरिष्ठ सुरक्षा अधिकारी अबु नहलको मारिए

Read Complete Original Article
Published originally on अनलाइन खबर

राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार अबु नहल सडकमा हिँडिरहेका बेला उनीमाथि ड्रोनबाट आक्रमण गरिएको थियो ।
Published originally on अनलाइन खबर

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारीअनुसार पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेको जानकारी गराए । महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन ...

एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ मा नेपाल पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको समूह ‘बी’को खेलमा पाकिस्तान ‘ए’ले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो । नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए । उनले ५० बलमा चार चौका र दुई छक्का प्रहार ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सन् २०२७ मा देशको अर्थतन्त्र र सरकारी सञ्चालन कायम राख्न एक खर्ब २५ अर्ब ४५ करोड अमेरिकी डलर बराबरको बाह्य आर्थिक सहायता आवश्यक पर्ने बताएका छन् । जेलेन्स्कीले आफ्ना उच्च क्षेत्रीय अधिकारीहरूसँगको छलफलमा युक्रेनलाई आगामी वर्ष ११५ अर्ब युरो (करिब १२५ अर्ब ४५ करोड अमेरिकी डलर) बराबरको वैदेशिक आर्थिक सहयोग… ...

नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ वार्षिक साधारणसभाबाट नरेन्द्र बल्लभ पन्त नयाँ अध्यक्षका रुपमा निर्वाचित भएका छन्। साधारणसभाले नयाँ कार्यसमिति निर्वाचित गर्नुका साथै नेपाल–श्रीलंका व्यापार, पर्यटन तथा आर्थिक सम्बन्ध सुदृढीकरणमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो । सो अवसरमा राजेशकाजी श्रेष्ठलाई मानार्थ सदस्यको रूपमा सम्मान गरिएको छ भने विजयबहादुर श्रेष्ठलाई निवर्तमान अध्यक्ष (इमिडिएट पास्ट प्रेसिडेन्ट) को जिम्मेवारीमा राखिएको छ। प्रदीपलाल श्रेष्ठ ...