इजरायलसँग सैन्य भिडन्तको समय नजिकिएको इरानी अधिकारीको चेतावनी

काठमाण्डु – इजरायल र इरानबीच सम्भावित सैन्य भिडन्तको जोखिम बढ्दै गएको इरानी अधिकारीले चेतावनी दिएका छन् । इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफका सल्लाहकार मेहदी मोहम्मदीले दुवै देश सैन्य टकरावको जिरो आवरु नजिक पुगेको बताएका हुन् । मोहम्मदीले बुधबार आफ्नो टेलिग्राम च्यानलमा लेख्दै इरान र इजरायलबीच सैन्य भिडन्तका संकेत उल्लेखनीय रूपमा तीव्र भएको दाबी गरेका […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

साउदी अरबमा ड्रोनको भग्नावशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु
• साउदी अरबको अराम्को तेल केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। • हालका दिनमा यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल र ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेका छन्। • अमेरिकाले साउदी अरबमा रहेका गैरआवश्यक सरकारी कर्मचारी र उनीहरूको परिवारलाई देश छाड्न आदेश दिएको छ। ...

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
सुर्खेत । सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमितको […] ...

बढ्यो उत्तर–दक्षिण कोरिया तनाव, किम जोङ उनकी बहिनीले गरिन् यस्तो घोषणा
उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा सियोलविरोधी प्रचार प्रसारण पुनः सुरु गर्ने घोषणा गरेको छ। नेता किम जोङ उनकी बहिनी किम यो जोङले सीमामा सैनिक किल्ला निर्माण र बारुदी सुरुङ विस्फोटले तनाव बढिरहेका बेला यस्तो घोषणा गरेकी हुन्। किम यो जोङले बिहीबार जारी वक्तव्यमा केही दिनभित्रै सीमामा लाउडस्पिकर तयारी अवस्थामा राखिने र अक्टोबरभित्रै मनोवैज्ञा... ...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द
दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदान गरिँदै आएको स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द भएको छ। नेपाल सरकारका प्रणाली तथा सरकारी वेबसाइटहरूमा साइबर सुरक्षासम्बन्धी अपडेट भइरहेकाले सरकारी सर्भरहरूमा... ...


