इजरायलमा सत्ता सङ्कट : नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा

इजरायलको केन्द्रीय निर्वाचन समितिले चुनावको अन्तिम परिणाम सार्वजनिक गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न नसकेको जनाएको छ । नेतान्याहु समर्थक समूहले ५३ सिट जितेको छ भने नयाँ नेसेटले नोभेम्बर १० मा शपथ लिने कार्यक्रम छ । द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुको लिकुड पार्टी २७ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । गदी आइसेनकोट नेतृत्वको याशरले २१, बी’याचडले १२ र संयुक्त सूचीले ११ सिट जितेका छन् । डेमोक्रेट्स र रामले आठ–आठ तथा अन्य तीन दलले ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

मुक्तिनाथ बैंकमा ‘पुमोरी नेक्स्टजेन’ प्रणाली कार्यान्वयन गर्न इन्फोडेभलपर्ससँग समझदारी
इन्फोडेभलपर्स प्रा.लि. र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच 'पुमोरी नेक्स्टजेन' कोर बैंकिङ प्रणाली कार्यान्वयनका लागि समझदारीपत्र (Memorandum of Understanding – MOU) मा हस्ताक्षर भएको छ। उक्त समझदारीपत्रमा मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत (COO) प्रेम थापा तथा इन्फोडेभलपर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (CEO) प्रजय नेपालको उपस्थितिमा हस्ताक्षर गरिएको हो। यो समझदारी नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा डिजिटल प्रविधि क्षमता अभिवृद्धि तथा आधुनिक ...

कालीकोटका तीन पालिका जोड्ने सडकका लागि नदी वाधक
कालीकोट जिल्लाका तीन पालिका सदरमुकाम जोड्ने सडक नदीका कारणले छेकिएको छ । जिल्लाको पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका र महावै गाउँपालिका मुकाम जोड्ने सडक नदीका कारणले छेकिएका हुन् । पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका कर्णाली नदीमा पुल नबन्दा र महावै गाउँपालिकामा तिला नदीमा पुल नबन्दा पालिका मुकाममा सडकले जोडिन सकेका छैनन् । जिल्लाका नौ स्थानीय तहमध्ये तीनवटा स्थानीय तहका मुकाममा अझै पनि सडक नपुगेको ...

सुनकोशी मरिणको ठेक्कामा विवाद : महानिर्देशक र आयोजना प्रमुख प्रधानमन्त्री कार्यालयको नियन्त्रणमा
सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियालाई लिएर जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिइएको विवरण सार्वजनिक भएको छ । प्रहरीले बिहीबार रजौरियालाई सिरहाको लहान र रिजाललाई सिन्धुलीबाट पक्राउ गरी काठमाडौं पठाएको थियो । प्रहरी स्रोतका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको दाबी गरिएको छ । ‘पक्राउ गरेर हामीले काठमाडौं पठाएका थियौँ,’ एक प्रहरी ...
जोखिम पहिचान गरी उपकरणबाट निगरानी गरिएकै हिमताल विस्फोट हुँदा भुटानमा बाढी
भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत क्षति पुगेको डेली भुटानले जनाएको छ । अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन् । हिमतालमा जम्मा भएको पानी प्राकृतिक बाँध अर्थात् मोरेन कमजोर हुँदा वा भत्किँदा एक्कासि बाहिर निस्कने घटनालाई हिमताल विस्फोट (ग्लोफ) ...


