काठमाडौं । विद्यालय शिक्षासम्बन्धी सरकारी तथ्याङ्क राखिने एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इएमआईएस) मा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको पाइएको छ । एउटै विद्यार्थीको विवरण एकभन्दा बढी पटक प्रविष्ट भएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले यस विषयमा औपचारिक छानबिन सुरु गरेको छ ।मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरेको हो । समितिलाई प्रणालीमा देखिएको दोहोरो विवरणको कारण पहिचान गर्नुका साथै त्यसमा
इएमआईएसमा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरियो, छानबिन गर्न समिति गठन

Read Complete Original Article
Published originally on आइसिटी समाचार






