काठमाडौँ । नेपालको परम्परागत इँटा उद्योगलाई आधुनिक तथा वातावरणमैत्री बनाउने उद्देश्यले छ करोड अमेरिकी डलर (करिब नौ अर्ब रुपैयाँ) बराबरको कार्बन वित्त परिचालन गर्ने योजना अघि बढाइएको छ । दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास इको ब्रिक्स र जलवायु प्रविधि विकास गर्ने कम्पनी इनोसिएसआरको सहकार्यमा यो कार्यक्रम अघि बढाउन लागिएको हो । दिवाकर गोल्छा अर्गनाइजेसनका निर्देशक…
इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै

Read Complete Original Article
Published originally on आर्थिक न्यूज




_OPvioDBjyM.jpg)

