Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/‘..आशिक हुँ’ भन्दै आए ‘किङ खान’, नयाँ फिल्मको पोस्टरमा यस्तो देखि

‘..आशिक हुँ’ भन्दै आए ‘किङ खान’, नयाँ फिल्मको पोस्टरमा यस्तो देखि

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘..आशिक हुँ’ भन्दै आए ‘किङ खान’, नयाँ फिल्मको पोस्टरमा यस्तो देखि

बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा शाहरुखको एक्सन र रोमान्स मिश्रित दमदार अवतार देख्न सकिन्छ । पोस्टरमा शाहरुखको मुखमा गुलाबको फूल छ भने हातमा बन्दुक देखिन्छ । अनुहारमा चोटका निशानसहित देखिएका उनको यो लुकले फिल्ममा एक्सनसँगै प्रेमको पाटो पनि रहेको सङ्केत गर्छ । पोस्टर सार्वजनिक गर्दै शाहरुखले…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

एनपीएल : जनकपुर टस जितेर फिल्डिङमा
OthersJust now

एनपीएल : जनकपुर टस जितेर फिल्डिङमा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ गर्ने भएको छ । आजै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रन हरायो । कात्तिक ९ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । फाइनल भिडन्त मङ्सिर ५ गते हुनेछ । ...

पर्दाफास
हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौं : गगन थापा
OthersJust now

हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौं : गगन थापा

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुन: सम्बन्ध स्थापित गर्न आगामी मंसिरमा एकमहिने संवाद अभियान सञ्चालन गर्ने बताएका छन् । पोखरामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले वर्षौंदेखि कांग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मतदान नगरेका मतदातासँग संवाद गर्नुपर्ने बताएका हुन् । मतदाताले कांग्रेसलाई मत नदिनुको कारण खोज्नुपर्ने उल्लेख… ...

अनलाइन खबर
बालबालिकालाई लक्षित गर्दै काठमाडौंमा हेलोविन पार्टी हुँदै
OthersJust now

बालबालिकालाई लक्षित गर्दै काठमाडौंमा हेलोविन पार्टी हुँदै

१० कात्तिक, काठमाडौं । बालबालिका र वयस्कलाई एकै ठाउँमा संगीत, नृत्य र मनोरञ्जनको अनुभव दिलाउने उद्देश्यले काठमाडौंमा ‘टाइनी सोसल क्लब हेलोविन रेभ’ आयोजना हुने भएको छ। आगामी शनिबार (अक्टोबर ३१ ) मा सानेपास्थित इन्टरनेसनल क्लबमा हुने कार्यक्रम दिउँसो २ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। टाइनी सोसल क्लबले आयोजना गर्न लागेको कार्यक्रममा बालबालिका तथा उनीहरूका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play