आर्थिक अभावले खड्गजात्रा चलाउन कठिन

दोलखा समाचारदातादोलखा, कात्तिक ९ गते । दोलखामा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको करिब पाँच सय वर्ष पुरानो खड्गजात्रा जोगाउन कठिन हुँदै गएको छ । गुठियारले परम्परागत रूपमा बुझाउँदै आए...
Read Complete Original Article
Published originally on गोरखापत्र
Related News

ग्लोवल हंगर इण्डेक्स २०२६ मा नेपाल ‘मध्यम श्रेणी’ मा
काठमाडाैँ । भोकमरी केवल पेटको खालीपन मात्र होइन, यो समाजको सामाजिक संरचना, राज्यको दूरदृष्टि र नागरिकको भान्सासम्म पुग्ने अर्थतन्त्रको संवेदनशील तस्बिर पनि हो । खाद्य सुरक्षा र पोषण कुनै एउटा नीतिगत घोषणा वा एउटा मन्त्रालयको प्रयासले मात्र सम्हालिने विषय होइन । जब खेतको गरा, स्थानीय चुलो, आमाको चेतना र बजारको आपूर्ति श्रृङ्खला आपसमा जोडिन्छन्, तब मात्र भोकविरुद्धको लडाइँले सार्थकता पाउँछ ...

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
काठमाडौ।यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकोले कात्तिकको १७ र १८ गते खुवाउन तयारी थालिएको हो । स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाले भिटामिन ‘ए’ क्याप्सुल छ ...

दशैँमा सुदूरपश्चिममा १५२ सवारी दुर्घटना, ६ जनाको मृत्यु, २४३ घाइते
धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म भएका सवारी दुर्घटना भन्दा यो वर्ष दशैँमै बढी दुर्घटना भएको पाइएको छ । घटस्थापनादेखि शुक्रबारसम्म प्रदेशभर एक सय ५२ सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने दुई सय ४३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय ...

लाभांश पारित गर्न भिजन लुम्बिनी ऊर्जाले बोलायो साधारणसभा
काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न आठौँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको साधारणसभा आगामी मंसिर ३ गते बिहीबार रुपन्देहीको बुटवलस्थित दियालो फुडल्याण्ड, कालिकानगरमा बिहान ९ बजे बस्नेछ। कम्पनीको सञ्चालक समितिले हाल कायम चुक्ता पुँजीको ३.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार कम्पनीले शेयरधनीलाई कर कट्टी गर्नुअघि कुल ७ करोड ४ ...


