काठमाडौं । आज बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको मूल्य तोलाको ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार एक तोला सुनको मूल्य २ लाख ६० हजार ९०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँमा झरेको छ । हिजो एक तोला चाँदीको मूल्य ३ हजार ५८० रुपैयाँ थियो । …
आज ३३ सयले घट्यो सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






