Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण आज र भोलि सञ्चालन गरिदै छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतको परिवार कल्याण महाशाखाका अनुसार दसैं बिदाका कारण पूर्वनिर्धारित मितिमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएपछि भिटामिन ‘ए’ र जुकाको औषधि वितरण आज र भोली गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ । स्वास्थ्य संस्थाले तोकेको वितरण केन्द्रमा लगेर आफ्ना बालबालिकालाई निर्धारित मितिमा औषधि खुवाउन अभिभावकलाई महाशाखाले आग्रह गरेको छ । The post आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७३ करोड बिगो मागदाबी
Latest NewsJust now

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७३ करोड बिगो मागदाबी

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा हिनामिना गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ... ...

रातोपाटी
तनहुँमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
Latest NewsJust now

तनहुँमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

अमरराज नहर्कीतनहुँ, कात्तिक १७ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्याल... ...

गोरखापत्र
ई-जीपी प्रणाली ह्याक गरी ठेक्का विवरण फेरबदल गर्ने तीन जना पक्राउ
Latest NewsJust now

ई-जीपी प्रणाली ह्याक गरी ठेक्का विवरण फेरबदल गर्ने तीन जना पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को अनलाइन बोलपत्र (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच बनाएर ठेक्काको आर्थिक प्रस्ताव हेरफेर गरेको आरोपमा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले दोस्रो चरणको अनुसन्धानका क्रममा कात्तिक १५ गते उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा टंकनाथ ढकाल, रामेश्वर थापा र प्रकाश बराल रहेका छन्। साइबर ब्युरोका प्रवक्ता […] ...

समयपोष्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play