सरकारले आज र भोलि दुई दिन बालबालिकालाई लक्षित गरेर ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ। कार्यक्रमअन्तर्गत मंगलबार र बुधबार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ। स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम था...
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Read Complete Original Article
Published originally on नेपालखबर






